भृकुटीमण्डपको जग्गा दुरुपयोग: कौडीको भाउमा भाडामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भृकुटीमण्डपको जग्गा दुरुपयोग: कौडीको भाउमा भाडामा


१३ भाद्र २०७४, मंगलबार


काठमाडौं । राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सावर्जजनिक जग्गा एक सांसदले कौडीको भाउमा ठेक्कामा लिएर करोडौं आर्जन गरिरहेका छन् ।

समाजकल्याण परिषद्को नाममा प्रदर्शनीमार्गमा रहेको फानपार्कको ६० रोपनी जग्गा र सँगैको २५ रोपनी जग्गा सस्तो दरमा भाडामा लिएर सांसद टेकबहादुर गुरुङले व्यवसाय सञ्चालन गरिरहेका हुन् ।

मनाङ धारापानीका रवीन्द्र गुरुङ (हाल लन्डन) को वारेसमा पर्वराज्यमन्त्री भइसकेका सांसद गुरुङले विगत पाँच वर्षदेखि सस्तो भाउमा ६० रोपनी जग्गा भाडामा लिएर फनपार्क चलाइरहेका छन् । गुरुङले ६० रोपनी जग्गालार्य मासिक पाँच लाख ५५ हजार रूपैयाँमा ठेक्कामा लिएका हुन् । आजको नागरिक दैनिकमा खवर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस