कर्मचारीले पूरा बाहुला भएको लुगा लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीहरूलाई पूरा बाहुला भएका पोसाक लगाउन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप बढेको भन्दै मन्त्रालयले त्यसबाट जोगिन पूरा बाहुला भएको...