३०० जनामा कोरोना संक्रमण, १२४ जना कोरोना मुक्त « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

३०० जनामा कोरोना संक्रमण, १२४ जना कोरोना मुक्त


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस