२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी नेता पुनलाई कोरोना संक्रमण

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई कोरोना संक्रमण भएको छ।

पुनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो। ज्वरो आउने र शरीर दुख्ने लक्षण देखिएपछि सुरुमा एन्टिजेन र पछि पीसीआर परीक्षण गरिएको थियो। दुवै परीक्षणका क्रममा पुनमा संक्रमण पुष्टि देखिएको हो।

पुन खुमलटारस्थित निवासमै आराम गरिरहेका छन्। संक्रमित भएपछि उनी सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा समेत गएनन्। पुन चिकित्सकको सुझावअनुसार कम्तीमा पाँच दिन होम आइसोलेसनमै बस्नेछन्। यसअघि पनि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।