स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी भुटान प्रस्थान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी भुटान प्रस्थान


१८ भाद्र २०७९, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी आज भुटान प्रस्थान गरेका छन्।

डब्लुएचओ क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको ७५औं अधिवेशनु मा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री केसी भुटान प्रस्थान गरेका हुन्।

अधिवेशनमा स्वास्थ्य सचिव डा.रोशन पोखरेल, अतिरीक्त सचिव संगीता कौशल मिश्र, सहसचीब मोहन निरौला, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल गएका छन्। सो अवसरमा दक्षिण एसियाका स्वास्थ्य मन्त्रीहरू सहभागी हुने छन्।

स्वास्थ्य राज्यमन्त्री सहितको टोली भदौ २३ गते फर्किने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस