डा. केसीलाई काठमाडौं पुर्याउन सेनाको हेलिकप्टर डडेलधुरा पुग्यो
काठमाडौं । डडेल्धुरामा अनशनत डाक्टर गोविन्द केसीलाई काठमाडौं पुर्याउन नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको छ । डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौं पुर्याउन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा...