प्रधानमन्त्रीका निजी चिकित्सक शाह शिक्षा आयोगको सदस्यमा मनोनित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीका निजी चिकित्सक शाह शिक्षा आयोगको सदस्यमा मनोनित


१८ कार्तिक २०७६, सोमबार


काठमाडौँ । प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह चिकित्शा शिक्षा आयोगको सदस्यमा मनोनित भएकी छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सदस्यमा नियुक्त गरेका हुन् ।

स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङ लगायत आधिकारिक पेशागत संगठनका अध्यक्षहरु मध्येबाट कम्तिमा एकजना महिला सदस्य रहने ऐनमा व्यवस्था छ । स्रोतका अनुशार प्रा.डा. दिव्यासिंह शाह, प्रा.डा. शैली प्रधान र प्रा.डा. जगदीश अग्रवाल सदस्यमा नियुक्त गरिएको छ । आयोगको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस