३० फाल्गुन २०७६, शुक्रबार
प्रधानमन्त्री ओली निवास फिर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्केका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उनी यही फागुन १९...