स्वास्थ्यमा १४१ जना कर्मचारी माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्यमा १४१ जना कर्मचारी माग


२९ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । सुदूर पश्चिम प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले विभिन्न पदमा गरी एक सय ४१ जना कर्मचारी माग गरेको छ ।

प्रदेश मातहतका अस्पताल तथा कार्यालयहरुको लागि भन्दै बैद्य (चौथो सेवा) देखि मे.सु (नवौं तह) सम्मका करारका कर्मचारी माग गरेको हो ।

हेर्नुहोस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस