डब्ल्यूएचओले मान्यता नदिएको र्यापिड टेस्ट किट नेपालमा किन ?
काठमाडैं । नेपालमा कोरोना भाइरस (कोभिड १९) महामारी समुदायमा फैलिन सक्ने चिन्ताबीच नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मान्यता नदिएको परीक्षण किट प्रयोग गरेरै भए पनि कोरोनाभाइरस भए नभएको...