सङ्क्रमितसँगै आउने तीनको पहिचान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सङ्क्रमितसँगै आउने तीनको पहिचान


२४ चैत्र २०७६, सोमबार


कैलालीका कोरोना सङ्क्रमित युवासँगै आएका प्यूठानका तीन युवाको पहिचान भएको छ ।

सङ्क्रमित युवासँगै भारतबाट आएका प्यूठानका तीन रहेका छन् । जिल्ला प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले तीमध्ये माण्डवी गाउँपालिकाका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकाका एक/एक जना रहेको जानकारी दिए ।

तीनै जनालाई क्वारेन्टीनमा राखी स्वास्थ्य परीक्षण शुरु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस