आजदेखि अक्सिजन सिलिन्डरको वितरण आदेश स्वास्थ्य मन्त्रालयबाट हुने
काठमाडौँ । उपत्यकामा अक्सिजन सिलिन्डरको वितरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट हुने भएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै आजदेखि मन्त्रालयबाट अक्सिजन वितरण हुने...