२४ घण्टामा ९,३०५ जनामा संक्रमण, १६८ जनाको मृत्यु, « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२४ घण्टामा ९,३०५ जनामा संक्रमण, १६८ जनाको मृत्यु,


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस