२४ घण्टामा ९,३०५ जनामा संक्रमण, १६८ जनाको मृत्यु, « प्रशासन
prasaLogo
२९ बैशाख २०७८, बुधबार

२४ घण्टामा ९,३०५ जनामा संक्रमण, १६८ जनाको मृत्यु,


प्रकाशित मिति : 12 May, 2021 4:39 pm

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस