उपत्यकामा ३,५६२ जना संक्रमित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

उपत्यकामा ३,५६२ जना संक्रमित


प्रशासन संवाददाता

३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित भेटिएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस