उपत्यकामा ३,९२४ जना संक्रमित थपिए « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

उपत्यकामा ३,९२४ जना संक्रमित थपिए


२९ बैशाख २०७८, बुधबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्‍यकामा ३,९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३,२५०, भक्तपुरका २,२६ र ललितपुरका ४,४८ जना संक्रमित भेटिएका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस