शिक्षक आन्दोलनमा एमालेनिकट विद्यार्थी सङ्गठनको समर्थन
काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले शिक्षक आन्दोलनको समर्थन गरेको छ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ‘विद्यालय शिक्षा विधेयक २०८०’सरकारले सरोकारवालाहरूसँग परामर्श नगरी...