आन्दोलनरत शिक्षक शिक्षा मन्त्रालयका सचिवसहितको टोलीसँग छुट्टाछुट्टै छलफलमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आन्दोलनरत शिक्षक शिक्षा मन्त्रालयका सचिवसहितको टोलीसँग छुट्टाछुट्टै छलफलमा


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । आन्दोलनरत शिक्षकका प्रतिनिधि र शिक्षा मन्त्रालयका कर्मचारीहरु छलफलमा जुटेका छन्। शिक्षा मन्त्रालयमा शिक्षकका प्रतिनिधि र शिक्षा मन्त्रालयका सचिवसहित नेतृत्वसँग छुट्टा-छुट्दै छलफलमा जुटेका हुन्।

शिक्षा मन्त्रालयका सचिवहरूसँग छलफलपछि मात्रै सरकारी वार्ता टोलीसँग छलफल गर्ने शिक्षकहरूको तयारी छ। बिहानै बस्ने भनिएको वार्ता शिक्षक र सरकारी टोली आन्तरिक छलफलमा व्यक्ति भएपछि अहिलेसम्म बस्न सकेको छैन।

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वार्ता टोलीलाई आजै सहमति जुटाउन निर्देशन दिइसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस