शिक्षक आन्दोलनले यातायात अस्तव्यस्त, संसदीय समितिहरूको बैठक प्रभावित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शिक्षक आन्दोलनले यातायात अस्तव्यस्त, संसदीय समितिहरूको बैठक प्रभावित


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । शिक्षक आन्दोलनका कारण काठमाडौँको यातायात अस्तव्यस्त भएको छ । त्यसको असर संसदीय समितिका बैठकहरूमा पनि परेको छ ।

यातायात अस्तव्यस्त भएपछि सांसदहरु बैठकमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र अर्थ समितिको बैठकमा गणपूरक संख्या नै नपुगेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा २४ मध्ये १० जना उपस्थित भएका थिए । यस्तै अर्थ समितिमा पनि ११ जना मात्र उपस्थित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस