११ फाल्गुन २०७४, शुक्रबार
समाजसेवी ओझाद्वारा विद्यालयलाई मन्दिर हस्तान्तरण
कञ्चनपुर । कञ्चनपुरका समाजसेवी हेमराज ओझाले बिहीबार विद्यालयलाई सरस्वतीको मन्दिर हस्तान्तरण गरेका छन् । ओझाले तत्कालिन द्वन्दका समयमा माओवादीबाट हत्या गरिएका उनका दाई निर्मल ओझाको सम्झनामा निमार्ण गरिएको मन्दिर कञ्चनपुरको कृष्णपुर...