तस्विरमा तीजको रौनक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तस्विरमा तीजको रौनक


८ भाद्र २०७४, बिहिबार


काठमाडौं । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइने तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

हेर्नुहोस् तस्विरमा तिजको रौनक

तस्विरः रासस

प्रतिक्रिया दिनुहोस