राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी हुँदा कार्यालयका समाना जलेर नष्ट
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा...