इलाम-२ बाट काँग्रेसका खड्कालाई हराउँदै एमालेका नेम्वाङ विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इलाम-२ बाट काँग्रेसका खड्कालाई हराउँदै एमालेका नेम्वाङ विजयी


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस