महोत्तरी-१ मा माओवादीका गिरिराजमणि ६२८ मतले पछाडि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

महोत्तरी-१ मा माओवादीका गिरिराजमणि ६२८ मतले पछाडि


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । महोत्तरी-१ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । आइतबार बिहान प्राप्त मत परिणामअनुसार एमालेका लक्ष्मी महतोले २२,८७५ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले २२,२४७ मत ल्याएका छन् ।

पोखरेले महतोभन्दा ६२८ मतले पछाडि छन् । आइतबार बिहान ३स्२० को मत परिणामअनुसार पोखरेल ३५७ मतले पछाडि थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस