गगनले उम्मेदवारी फिर्ता लिनुपर्छ : खड्का
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पुर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित हुने दाबी गरेका छन् । सभापति देउवाको समर्थक बसेका खड्काले उमदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभापति देउवाले...