गगन थापाले गराए उम्मेदवारी दर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गगन थापाले गराए उम्मेदवारी दर्ता


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । उनको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् ।

समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदैछन् ।

काँग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस