आफ्नो अडान नछोडेपछि शेखर-गगनबीच जुटेन सहमति « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आफ्नो अडान नछोडेपछि शेखर-गगनबीच जुटेन सहमति


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका संस्थापनइतर पक्षीय नेताहरू डा. शेखर कोइराला र गगनकुमार थापाबीच अझै सहमति जुटेको छैन ।

उनीहरूबीच बिहान ८ बजे यता लाजिम्पाटस्थित इम्बास्डर होटेलमा छलफल भएको थियो, तर सहमति जुट्न सकेको छैन ।

उनीहरू दुवै आफ्नो अडानबाट पछाडि नहट्दा सहमति नजुटेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस