सावधानी पुर्याउन नसक्दा सत्ता गुम्यो : गगन-विश्वप्रकाश
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सावधानी पुर्याउन नसक्दा सत्ताको राजनीतिमा यो पटक पछि परेको स्वीकार गरेका छन्। शनिबार मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी...