बागमती प्रदेशसभा माओवादी संसदीय दलको नेतामा जम्कट्टेल सर्वसम्मत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमती प्रदेशसभा माओवादी संसदीय दलको नेतामा जम्कट्टेल सर्वसम्मत


१६ पुस २०७९, शनिबार


काठमाडौँ । बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल सर्वसम्मत चयन भएका छन् ।

माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलको शुक्रबार र शनिबार बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई नेतामा चयन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस