व्यक्तिगत रूपमा प्रचण्डप्रति सकारात्मक छु : माधव नेपाल
काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यक्तिगत रूपमा सकारात्मक धारणा रहेको बताएका छन् । तर विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढङ्गले अगाडि...