संसद्को पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसद्को पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक बस्ने भएको छ ।

संसद्को पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले बोल्ने कार्य तालिका तय गरेको छ ।

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ ।

सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको छ 

Tags :
प्रतिक्रिया दिनुहोस