जसपाले मधेस प्रदेशमा आज दलको नेता छान्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जसपाले मधेस प्रदेशमा आज दलको नेता छान्ने


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता आज चयन हुँदैछ । नेता लाल किशोर साह नेतृत्वको निर्वाचन समितिले दलको नेता चयन गर्ने जसपाले जनाएको छ ।

तयारीका लागि बिहीबार मधेश प्रदेश कार्यालयमा सांसदहरूको बैठक बसेको थियो ।

मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस