अधिकृतबाट राजीनामा दिएकी अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष बनाउने तयारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ । नेताहरूका अनुसार माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्याललाई मन्त्री बन्न प्रस्ताव गरेका थिए...