राष्ट्रपतिको निर्वाचन कार्य तालिका सार्वजनिक गरिँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिको निर्वाचन कार्य तालिका सार्वजनिक गरिँदै


१६ माघ २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।

आयोगले मिति तय गर्नका लागि सोमबार(आज)बैठक बोलाएको बुझिएको छ । आजकै बैठकमा चितवन–२ को उपनिर्वाचनका बारेमा पनि छलफल हुने जनाइएको छ ।

निर्वाचनको मिति घोषणासँगै चुनावी कार्य तालिका सार्वजनिक हुने छ । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २६ गते गर्ने आयोगको तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस