२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च अदालतद्वारा मुख्य न्यायाधिवक्ता नियुक्तिमा सरकारसँग लिखित जवाफ माग 

अ+ अ-

काठमाडौँ । उच्च अदालत विराटनगरले प्रदेश १ सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रदेश नम्बर १  का मुख्यन्यायाधिवक्ता परिवर्तन राईले आफ्नो राजीनामा नआई अर्का व्यक्तिलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेपछि नियुक्ति बदरको मागसहित उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

राईले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेश छलफलका लागि भन्दै माघ २३ गते दुवै पक्षलाई अदालत बोलाएको छ । अदालतले अन्तरिम आदेशका लागि माघ २३ गते दुवै  पक्षलाई छलफलमा बोलाएको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

गत असोज ९ गते तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईले परिवर्तन राईलाई मुख्यन्यायधिवक्ता नियुक्त गरेका थिए । हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि माघ १० गते पदमुक्त गर्दै गजेन्द्र आचार्यलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका थिए ।