माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै


१६ माघ २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ ।

माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक सोमबार पनि पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकले राष्ट्रपति चयनबारे पार्टीको धारणासहित विविध विषयमा निर्णय लिइने बताइएको छ । माओवादीको बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस