पुर्वसांसद मञ्चलाई परामर्शदाताको रूपमा राख्ने सहमति
काठमाडौँ । प्रतिनिधि सभाले पुर्वसांसद मञ्चलाई परामर्शदाताको रूपमा राख्ने भएको छ । मङ्गलवार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा यस्तो सहमति जुटेको हो । यो प्रस्ताव एमाले सांसद महेश बर्तौलाले राखेका...