आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन्। फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै...