‘वैचारिक छलफल चलाउन खोज्दा पार्टीभित्रैबाट असहयोग भयो’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको बताएका छन्। त्यसका लागि आफूले वैचारिक छलफल चलाउन खोज्दा पार्टीभित्रैबाट साथ नपाएको उनले गुनासो...