काँग्रेस लुम्बिनी प्रदेशको सचेतकमा निमा गिरी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेस लुम्बिनी प्रदेशको सचेतकमा निमा गिरी


३० फाल्गुन २०७९, मंगलबार


बुटवल । काँग्रेस लुम्बिनी प्रदेशको सचेतकमा निमा गिरी नियुक्ति भएकी छिन् ।

संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले उनलाई सचेतकमा नियुक्त गरेका हुन् । उनीसँगै धेरैले उक्त पदमा आकाङ्क्षा देखाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस