यही संविधानलाई प्रयोग गरेर राजासहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने छौँ : राणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले यही संविधानलाई प्रयोग गरेर राजा सहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले यही संसद र...