राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

शनिबार साँझ पेटमा समस्या देखिएपछि पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

हाल पौडेलको चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस