डेढ वर्षभित्रै महाकाली करिडोरको ट्रयाक खुल्छ : रमेश लेखक
महेन्द्रनगर । नेपाली काँग्रेसका प्रमुख सचेतक एवं पूर्व मन्त्री रमेश लेखकले अबको डेढ वर्षभित्र महाकाली करिडोरको ट्रयाक खुलिसक्ने बताएका छन् । करिडोरको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा आइतबार स्थलगत अनुगमन...