गण्डकीका मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

गण्डकीका मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुन: विश्वासको मत लिदै छन् ।

मुख्यमन्त्री पाण्डेले २१ गते दिउँसो २ बजे विश्वासको मत लिदै छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस