महावीरको माग भोलिसम्ममा पुरा गर्ने प्रतिबद्धता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

महावीरको माग भोलिसम्ममा पुरा गर्ने प्रतिबद्धता


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग सोमबारसम्ममा पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।

महावीर पुन र सरकारबीच आइतबार सिंहदरवारमा बसेको वार्तामा सरकारले यस्तो प्रतिबद्धता गरेको हो ।

पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने बताए । आज नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्ने गरी वार्ताबाट निर्णय भएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस