बेलायती राजाको राज्याभिषेकमा परराष्ट्र मन्त्री साउद जाने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बेलायती राजाको राज्याभिषेकमा परराष्ट्र मन्त्री साउद जाने


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्र मन्त्री एनपी साउद सहभागिता हुने भएका छन् ।

परराष्ट्र मन्त्री साउद चाल्र्स तृतीयको राज्याभिषेकमा वैशाख २१ गते बेलायत जाने मिति तय भएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो । उपचारपछि आइतबार मात्रै नेपाल फर्कन लागेका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्र मन्त्री साउद जान लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस