थप मन्त्रीको नाम टुङ्ग्याउन धुम्बाराहीमा काँग्रेस पदाधिकारीको बैठक जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

थप मन्त्रीको नाम टुङ्ग्याउन धुम्बाराहीमा काँग्रेस पदाधिकारीको बैठक जारी


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ। नेपाली काँग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको छ ।

काँग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप मन्त्रीको नामको टुङ्गो लगाउने सभापति शेरबहादुर देउवा निवास बैठक बसिरहेको छ ।

वैशाख ३ मा आठौं पटक मन्त्रिपरिषद् विस्तार हुँदा समेत सरकारले पूर्णता पाउन सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस