महावीर पुनलाई प्रधानमन्त्री प्रचण्डको फोन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महावीर पुनलाई प्रधानमन्त्री प्रचण्डको फोन


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महावीर पुनको माग सम्बोधन गर्न चासो देखाएका छन् ।

सिंहदरवारस्थित रक्षा मन्त्रालयमा आइतबार भएको वार्ताको क्रममै प्रचण्डले माग पुरा गर्नका लागि पटक पटक फोन गरेर चासो देखाएको महावीर पुनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस