रास्वपाका अर्यालले दिए राजीनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रास्वपाका अर्यालले दिए राजीनामा


१६ बैशाख २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डोलप्रसाद अर्यालले उपसभापतिबाट राजीनामा दिएका छन्।

शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्।

आज संसदीय दलको भर्चुअल बैठक बसेर अर्यालले राजीनामा बुझाए । राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ। अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन्।

यस्तै, पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दै छन्।

Tags :
प्रतिक्रिया दिनुहोस