माइतीघर मण्डलामा कांग्रेसको विरोध प्रदर्शन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापतिमाथि भएको आक्रमणको विरोधमा कांग्रेसले प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले...