माइतीघर मण्डलामा कांग्रेसको विरोध प्रदर्शन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माइतीघर मण्डलामा कांग्रेसको विरोध प्रदर्शन


२८ भाद्र २०७६, शनिबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापतिमाथि भएको आक्रमणको विरोधमा कांग्रेसले प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले ‘प्रधानमन्त्रीज्यू, यहाँको राज्यमा को सुरक्षित छ ? भन्ने ब्यानर प्रदर्शन गरेका थिए ।

कांग्रेस जिल्ला सभापतिहरु शनिबार नै गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर दोषीलाई कारबाहीको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस